Englishमुख्य समाचाररोचकविशेषसफलता को कथासमाचार

उदयपुरमा करेन्ट लागेर १ को मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युतको लाइनबाट करेन्ट लगाएर माछा मार्ने हुँदा  आफै मृत्युको मुखमा पुगेका छन् । स्थानिय एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर छन् । भने अर्का घाइते हुनेमा उमेश मगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker