मनाेरञ्जन

सलमान छोडेर रितिकसँग लागिन प्रियंका

[mashshare]

नयाँलार्इ भन्दा पुरानोलार्इ नै प्राथमिकता दिंदै बलिउड नायिका प्रियंका चोपडाले सलमान खान छाडेर ऋतिक रोशनलार्इ नै रोजेकी छिन् । बलिउड फिल्म ‘कृस ४’मा अभिनेत्री प्रियंका चोपडा अनुबन्धित भएकी छिन्। अभिनेता सलमान खानले अभिनय गर्ने फिल्म ुभारतुबाट हात झिकेकी प्रियंकाले ऋतिक रोशनसंग भने काम गर्ने भएकी छिन् । उनकै फिल्मको सिक्वेलमा अनुबन्धीत भएपछि बलिउड बजार अहिले तातेको छ । सलमानको फिल्मबाट हात झिकेपटि चर्चामा रहेकी नायिका प्रियंका अहिल झनै भर्चामा आएकी छिन् ।
यसअघि ऋतिक र प्रियंकाको जोडी फिल्म ‘कृस ३’ मा पनि एकसाथ देखिएको थियो ।
भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार अहिलेसम्म फिल्मका लागि प्रियंका र ऋतिक बाहेक अन्य कलाकारहरुको टुंगो लागेको छैन। तर, फिल्मका लागि अभिनेत्रीको तय भएसँगै अन्य स्टार कास्टहरुको पनि औपचारिक घोषणा गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker