गीत संगीतमनाेरञ्जन

आँख मारे, काला चस्मा लगायतका गीतकी गायिका नेहाले खोलीन् जिन्दगीको त्यो दुखद पलको रहस्य

एजेन्सी – भारतीय चर्चित गायिका नेहा कक्कड सदावहार रुपमा चर्चामा हाइरहने सुन्दरी हुन् । आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका चर्चित गीतकी गायिका नेहा कक्कडलाई मन पराउने दर्शकहरुको संख्या बढ्दै गएका बेला उनले आफ्नो संघर्षको समयको रहस्य खोलेकी छिन् ।

हालेको अन्तरबार्तामा बुवाले समोसा बेच्दा साथीहरुले उनलाई जिस्काउने गरेको उनले बताइन् । उनै गायिका नेहा कक्कड यहि जेठ २५ गते काठमाडौँ आउने भएकी छिन् । ठमेलस्थित लर्ड अफ ड्रिंक्स मा जेठ २५ गते उनले आफ्नो प्रस्तुती दिने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker