गीत संगीत

ध्रुव र कुमारीको गीतमा अनुको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

काठमाडौँ । गायक ध्रुव जिसी र गायिका कुमारी पुनको लोकदोहारी गीत दुरी टाढा भो को मइुजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा गीतकार कस्तुप पन्तको लय तथा शब्द संयोजनन रहेको गितमा संगित संयोजन बिनोद बाजुरालीले गरेका छन भने मिक्सीङ खड्क बाजुरालीको रहेको छ ।

गितको म्युजिक भिडियोमा लोमश शर्मा, अनु पराजुली र ध्रुव जिसीको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकनमा निर्माण भएको गितको म्युजिक भिडियोको विष्णु शर्माले सम्पादन गरेका थिए । प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएसँगै राम्रो चर्चा बटुलीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker