समाचार

जेठ २६ गते काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ – आइतबार अर्थात जेठ २६ गते काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । सरकारले भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यका भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको ४ दिनमा भोटो देखाउने गरिन्छ।ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी हुँदै रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याउने गरिन्छ । सोहि दिन राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाउने गरिन्छ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker