मनाेरञ्जन

बलिउड गायिका नेहा कक्करको संगीतिक कार्यक्रमबाट तीन जना प्रकाउ

काठमाडौं । राजधानीको ठमेलमा बलिउड गायिका नेहा कक्करको संगीतिक कार्यक्रममा तनाव सृजना भएको बताइएको छ ।पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबले आयोजना गरेको संगीतिक कार्यक्रममा क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि विवाद भएको बताइएको छ ।

तानाव सिर्जना भएपछि तीन जनालाई प्रकाउ गरेको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले बताएको छ ।कार्यक्रम लड अफ ड्रिंस क्लबमा भएको हो। आयोजक दीपक घिमिरे र लर्ड क्लबका सञ्चालक भुपेन गिरिसंगै अर्का एक जना संचालकलाई सोह्रखुट्टे बृत्तको थुनामा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker