समाचार

लोकसेवा आयोगको विज्ञापन सच्याउन मुस्लिम आयोगको माग

[mashshare]

काठमाडौँ – मुस्लिम आयोगले लोकसेवा आयोगले असार १५ गते सार्वजनिक गरेको विज्ञापन सच्याउन माग गरेको छ । आयोग अध्यक्ष समीम मियाँ अन्सारीले विज्ञप्ति जारी गर्दै संघीय निजामति सेवा विधेयकमा मुस्लिम समूदायलाई आरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै विज्ञापन सच्याउन माग गरेको हो ।

कान्तिपुरमा खबर छ ।समावेशी सिद्धान्तको मूल मर्मलाई ध्यानमा राख्दै संशोधन गर्नुपर्ने आयोगको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker