अर्थ खबर

साताको दोस्रो दिन सुनको मूल्य बढ्यो कि घट्यो ? जान्नुहोस्

[mashshare]

काठमाडौं । आज सोमबार सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए को छ ।

महासंघका अनुसार हिजोपनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो ।आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।आज सुनसँगै चाँदीको भाउपनि स्थिर छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker