मनाेरञ्जन

भुवन केसीसँग रोमान्स गर्दै सुन्दरी रिमा

[mashshare]

काठमाडौं – रियालीटी शो नेपाल आइडल होस्ट गरेर चर्चामा आएकी सुन्दरी मोडल हुन् रीमा विश्वकर्मा । थुपै म्यूजिक भिडियो र केही फिल्ममा काम गरिसकेकी रिमाले विशाल भण्डारीले ल्याउन लागेको नया शो कमेडी च्याम्पियनमा काम गर्ने भएकी छिन् । विशाल नेपाल आइडल सिजन १ र द भ्वाइस अफ नेपालमा चिफ असिस्टेन्ट डिरेक्टर भएर काम गरिसकेका अनुभवी म्यूजिक भिडियो निदेृशक समेत हुन् ।

पछिल्लो समय नायिका रीमा विश्वकर्मा नायक भूवन केसीको राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र मिस्टर नेपाली’मा अभिनय गर्ने भएकी छिन् । एक नयाँ चलचित्रको तयारीमा ब्यस्त रहकै बेला उनले नया प्रोजेक्टमा काम गर्ने बताइएलामो समय एकसाथ काम गरेका यि दुईले कमेडी जनरामा काम गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker