समाचार

मंगलबार यि स्थानमा पानी पर्ने संभावना, काठमाडौँमा पनि दिउँसो सामान्य बदली रहने

[mashshare]

काठमाडौं-साताको तेस्रो दिन आज अर्थात मंगलबार देशभरको मौसममा आशिंक बदलीदेखि हावाहुरीसहितको पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राजधानी उपत्यकाको मौसम बिहान सफा रहेपनि दिउँसो सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभरिनै आंशिकदेखि सामान्य बदलि रहने र पुर्वी तथा मध्य भु(भागका केहि ठाउँमा पानी पर्नेछ । मेघ गर्जनसहितको पानी र हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker