मनाेरञ्जनमोडल वाच

अनमोलकी नायिका अदिति हट अवतारमा सामाजिक संजालमा, तस्विर भाइरल

काठमाडौं – ‘कृ’ गर्ल अदिति बुढाथोकी जति सालिन देखिन्छिन् यि सुन्दरीका सामाजिक संजालका तस्विरहरुका कारण उनी सदावहार रुपमा नै मिडियामा छाइरहेकी हुन्छिन् ।

नेपालका लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ मा देखिएकी यि सुन्दरी सुन्दरताका कारण जति चर्चामा छिन् उती नै उनको चर्चा हट तस्विरका कारण पनि हुने गरेको छ ।

भारतमा बसेर अध्ययन गरिरहेकी यि सुन्दरीले बलिउडमै आफ्नो करिअरको खोजी गरिरहेकी छिन् । बलिउडका केही म्युजिक भिडियोमा समेत काम गरेकी यि सुन्दरीका हेनुृहोस् सामाजिक संजालमा रुचाइएको यि तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker