काठमाडौं – ‘कृ’ गर्ल अदिति बुढाथोकी जति सालिन देखिन्छिन् यि सुन्दरीका सामाजिक संजालका तस्विरहरुका कारण उनी सदावहार रुपमा नै मिडियामा छाइरहेकी हुन्छिन् ।
नेपालका लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ मा देखिएकी यि सुन्दरी सुन्दरताका कारण जति चर्चामा छिन् उती नै उनको चर्चा हट तस्विरका कारण पनि हुने गरेको छ ।
भारतमा बसेर अध्ययन गरिरहेकी यि सुन्दरीले बलिउडमै आफ्नो करिअरको खोजी गरिरहेकी छिन् । बलिउडका केही म्युजिक भिडियोमा समेत काम गरेकी यि सुन्दरीका हेनुृहोस् सामाजिक संजालमा रुचाइएको यि तस्विरहरु