इटहरी उपमहानगरद्वारा बालगायक आचार्यलाई ‘बाल सद्भावना दुत’ घोषणा, दुत घोषणा कार्यक्रममा गाए यस्तो गीत
इटहरी । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सद्भावना दुत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दुत घोषणा गरिएको पत्र प्रदान गरेकी थियन् ।
यो । बालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सर्पोट र मायाप्रति धन्यवाद दिँदै ले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको बताए ।सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।
प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फकिृउका हुन् ।। प्रितमले बालसद्भावना दुत घोषणा कार्यक्रममा ‘देशले रगत मागे मलाई बली चढाउ’ बोलको चर्चित गीत गाएका थिए ।