खेलकुद

विश्वकप फुटबलमा अमेरिकाले निकाल्यो शानदार जित, थाइल्याण्डको पोष्टमा हान्यो १३ गोल

एजेन्सी । विश्वकप फुटबलमा अमेरिकाले किर्तीमानी कायम गर्दै एउटै खेलमा १३ गोल गनै सफल भएको छ । विश्वकप अन्र्तगतका कुनै पनि खेलमा अहिलेसम्म महिला वा पुरुष खेलाडीहरुले १३ गोल गरेको इतिहाँस थिएन । यसैबिच गएराती सम्पन्न खेलमा एसियाली टिम थाइल्याण्डलाई १३–० को भारी अन्तरले पराजित गर्दै अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासकै अहिलेसम्मकै सर्वाधिक गोल गर्न सफल भएको हो ।

अमेरिकालाई यो सफलता दिलाउनका लागि एलेक्स मोर्गानले एक्लै पाँच गोल गरेको खेल निकै रोमाञ्चक बनेको थियो । त्यस्तै समूह एफमा स्वीडेनले पनि पहिलो खेलमा जित निकालेको छ । यो जितले अमेरिकालाई गोल अन्तरमा ठूलो सहयोग पुगेको छ । स्वीडेनले चिलिलाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker