फरक संसार

हात्तिले आफ्नो मृत बच्चाको दाहासंस्कार गरेको भिडियो बन्यो भाइरल

[mashshare]

एजेन्सी – एक मादा हात्तीले आफ्नो मृत बच्चा हात्तीलाई सुडमा बेरेर अन्तिम संस्कार गरेको यो भिडियो सामाजिक सन्जालमा भाइरल बनिरहेको छ । घटना हो भारतको । भारतीय वन अधिकारी प्रवीन कासवानले खिचेको उक्त भिडियोमा गहिरो संवेदना देखन सकिन्छ ।

जहाँ एक मादा हात्तीले मृत बच्चा हात्तीलाई सुडमा बेरेर जंगलबाट बाहिर निस्केर सडक पार गरेकी छिन् । त्तीको बथान पनि उनको पछिपछि लाग्छन् । उनी फेरि त्यो मृत बच्चा हात्तीलाई उसैगरी सुडमा बेर्छिन् र सडक पारीको जंगलमा जान्छिन् । त्यसपछी मृत बच्चा हात्तीलाई बिसाउँछिन् । भिडियोमा हात्तीहरु आफ्नो परिवारसँग यसरी जोडिएका हुन्छन् कि, कुनै सदस्य मर्दा यसैगरी अन्तिम संस्कार गरेको देख्दा जो कोही भावुक बन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker