मनाेरञ्जन

सलमानकी आमाको भूमिका निभाएपछि यी नायिका बनिन् ट्रोल सिकार

एजेन्सी-बलिउडका चर्चित नायक हुन् सलमान खान । उनको फल्म भारतले बलिउडमा निकै तहल्का मच्यायो । एक दिनमानै दुई करोढ कमाउन सफल भएको हो ।

यस फिल्मले शुरुवातको दिन देखि नै निकै राम्रो ब्यापार गर्दै आएको छ । यसैक्रममा फिल्म भारतमा भुमिका निभाएकी एक नायिका ट्रोलको सिकार बनेकी छिन् । खासमा ४४ वर्षकी सोनालीलाई ५३ वर्षका सलमानकी आमाको रुपमा देखाएपछि उनी ट्रोलको सिकार बनेकी हुन् ।

सोसल मिडियामा ट्रोलको शिकार भएकी उनलाई सही भूमिका छान्न सबैले सल्लाह दिएका छन् ।एक अन्तरबार्तामा उनलाई यसबारे सोध्दा आफुलाइ यो भुमिका गर्न पाउदा गर्भ महसुस भएको बताएकी छिन् । अभिनेता सलमानको आमाको भुमिका आफुले निभाउन पाउदा खुसी लागेको उनले बताइन् । उनले भनिन् यसअघि मैले ऋतिककी आमाको भूमिका पनि निभाइसकेकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker