मनाेरञ्जन

साउथ स्टार प्रभास र नायिका श्रद्धा कपुर अभिनित फिल्म ‘साहो’ को टिजर सार्वजनिक (भिडियो)

[mashshare]

एजेन्सी फिल्म ‘साहो’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक फिल्ममा साउथ स्टार प्रभास र नायिका श्रद्धा कपुर मुख्य भुमिका रहेको छ ।१५ अगस्टमा प्रदर्शन गरिने भनिएको फिल्म साहोको टिजरमा एक्सनले भरिएको देख्न सकिन्छ।

सुजितले निर्देशक गरेको यस फिल्ममा साउथ स्टार प्रभास र नायिका श्रद्धा कपुर मुख्य भुमिकामा रहेका छन् । यस फिल्म गुलसन कुमार र भुषण कुमारको निर्माण गरेका हुन् । भारतमा निर्माण भएको फिल्ममध्ये हाल सम्मकै सबैभन्दा खतरनाक एक्सन भएको फिल्म ‘साहो’लाई लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker