गीत संगीतमनाेरञ्जन

‘हैट’ लाई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएपछि…

[mashshare]

काठमाडौँ । बुद्धि तामाङ ‘हैट’ लाई उमेश राई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन् । यो धम्की वास्तविक नभई गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत ‘बुढेशकालको लौरी’ मा देखाइएको एक रोमान्टिक गीतको कथा १ दिनमा नै करिब १ लाखले हेरेका छन् ।

बुद्धि र फुन्देको आमाको चर्चा शिखरमा रहेका बेला उनीहरुको नयाँ गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत । जसमा शर्माकै संगीत रहेको छ ।

निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालले गरेका छन् । भिडियो फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको भिडियोले जीवन साथी भनेको दिन उमेर र वैँश छँदा मात्रै नभई बुढेसकालको सहारा पनि हो है भन्न खोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker