मनाेरञ्जन

फिल्म भारतको चर्चा चलिरहदा अजय देवगनको यो फिल्म दे दे प्यार दे’ पनि कमायो सय करोड

एजेन्सी-बलिउडका चर्चित अभिनेता अजय देबगनको फिल्म दे दे प्यार दे’ सय करोड क्लबमा संलग्न भइसकेको छ । चलचित्र दे दे प्यार दे’मा अजय देवगन, तब्बू र रकुलप्रीतको मुख्य भुमिका रहेको छ ।

निकै कमेडी र रोमान्टिक बनेको यस फिल्मलाई दर्शकले मनपराएका छन् । यस फिल्ममा अभिनेता अजय र तब्बुबाहेक रकुल प्रीतको अभिनयको निकै तारिफ पनि गरिएको छ ।

बलिउडमा यति बेला फिल्म भारतको मात्रै चर्चा चलिरहेका बेला अजय देबगणको यो फिल्मले पनि राम्रो सफलता हात पारेको हो । फिल्मलाई अत्यन्तै मन पराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker