अर्थ खबर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य स्थिर छ ।नेपाल राष्ट्रबैकंले तोको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ११२ रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७० पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ८८ पैसा, बिक्रिदर २९७ रुपैयाँ ४७ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ३६ पैसा र बिक्रिदर १४१ रुपैयाँ १२ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६६ रुपैयाँ ७५ रुपैयाँ, बिक्रिदर ३६८ रुपैयाँ ७३ पैसा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker