अर्थ खबर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य स्थिर छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६० पैसा, बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ३ पैसा, बिक्रिदर २९६ रुपैयाँ ६३ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ २२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ५८ रुपैयाँ, बिक्रिदर ३६७ रुपैयाँ ५५ पैसा रहेको छ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker