अर्थ खबर

आज युके पाउण्डसहित केही देशको भाउ बढ्यो

काठमाडौं । आज युके पाउण्ड लगाएत केही देशको भाउ बढेको छ भने केहीको स्थिर र कमजोर पनि रहेको छ । आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रिदर १४० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तैअमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६४ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ ९५ पैसा, बिक्रिदर २९६ रुपैयाँ ५४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker