हेडलाईन

धनुषामा श्रृङ्खलाबद्ध रुपमा ९ वटा ग्यास सिलिण्डर विस्फोट, ३ घर जलेर नष्ट क्षतिको पुर्ण विवरण आँउन बाँकी

धनुषा । धनुषामा ९ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा तीन घर जलेका छन् । शुक्रबार बिहान भएको उक्त विस्फोटका कारण जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकका रहेका ठाकुर मिष्ठान भण्डार, गोबिन्द मिष्ठान भण्डार र एक भोजनालय संचालन भएका तीन वटा घरहरु जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ ।

गोबिन्द मिष्ठान भण्डारमा बालिएको सिसिलण्डर ग्यास सुरुमा विस्फोट भएपछि क्रमश अन्य घरहरुको सिलिण्डर पालैपालो पड्कीएको बताइउको छ ।विस्फोटपछि भएको आगोलागीबाट तीनवटै घर जलेरनस्ट भएका छन् ।विहानै ठुलो आवाजमा श्रृङ्खलाबद्ध रुपमाले विस्फोटको आवाज सुन्दा स्थानीय त्रसित भएका थिए ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker