मनाेरञ्जन

प्रभासको फिल्म साहोमा खतरनाक बन्दै चंकी

एजेन्सी- बलिउड अभिनेता चंकी पाण्डले आउन लागेको फिल्ममा आफू खतरनाक रूपमा देखिन लागेको खुलासा गरेका छन् । प्रभासको फिल्ममा उनले उक्त भूमिका पाएका हुन् । अनुबन्धित भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘म यो फिल्ममा बेगम जानमाभन्दा पनि खतरनाक रोल निभाउनेछु ।’

चंकीले सन् २०१७ मा बेगम जाममा अभिनय गरेका थिए । जसको तारिफ भएको थियो । फिल्ममा चंकी र प्रभासबाहेक श्रद्धा कपुरको समेत अभिनय देख्न सकिनेछ ।नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker