हेडलाईन

भिषण पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, हाजारौँ यात्रु अलपत्र

चितवन – आइतबार एकाहिानै गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । यो सडकखण्डको जलविरेमा बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरीका अनुसार गाडी नचलेपछिे हजारौँको संख्यामा यात्रुहरु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । देशभर लगातार वर्षा भइरहेका कारण विभिन्न राजमार्गमा पहिलो जाँदा यात्रुहरु अलपत्रमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker