मनाेरञ्जन

‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड !

एजेन्सी – बलिउड चर्चित अभिनेता शाहिद कपूर र कियारा आडवाणी अभिनित फिल्म कबीर सिंहले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । दोस्रो दिनमानै २२।७१ करोड कमाइ गर्न सफल यो फिल्मलाई दर्शकहरुले अत्याधिक मन पराएका छन् । शाहिद कपूरको अहिले सम्मकै हिट फिल्म रहेको छ ।

२०१८ को जनवरप्मा रिलिज भएको पद्मावतले पहिलो दिन १९ करोड कमाएको थियो । त्यो रेकर्ड अब कवीर सिंहले तोडिदिएको छ । यो धमाकेदार ओपनिङसँगै कबीर सिंहले यस वर्ष सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको सूचीमा चौथो स्थान ओगटेको छ । कविर सिहमा शाहिद ले जड्याहा व्यक्तिको भुमिका निभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker