अर्थ खबर

यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौँ-नेपाल राष्ट्र बैंकले आजका लागी एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ १८ पैसा र बिक्रिदर ३६८ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । एक युरोको खरिददर १२६ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker