अर्थ खबर

थाहा पाउनुहोस आजको सुनको मूल्य

काठमाडौँ, आज सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । गत शुक्रबार तोलामा १ हजार रुपैयाले बढेको सुनको मुल्य आइतबार र सोमबार भने स्थिर रहेको नेपाल सुचाँदी व्यबसाय महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य ६५ हजारमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ७ सय ४० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker