राजनीतिसमाचार

विप्लबका केन्द्रिय सदस्य ‘नर बहादुर कार्की’ पक्राउ

[mashshare]

विप्लबका केन्द्रिय सदस्य नर बहादुर कार्की पक्राउ परेका छन् । केहि बेर अघि बालुवाटारस्थित नेपाल हाउसमा मिटिङ बस्दाबस्दै उनी पक्राउ परेका हुन् ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सरकारले निगरानीमा राख्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker