अर्थ खबर

फेरी आज पाँच सयले बढ्यो

काठमाण्डौ – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको मूल्य पाँच सयले बढेर ६५ हजार ५ सयरुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो । चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker