अर्थ खबर

आज घट्यो सुन-चाँदीको मूल्य

काठमाडौं । आज सुनको भाउ आज ओरालो लागेको छ । र आज बुधबार छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो छापावाल सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूलय आज पाँच सयले घटेको हो ।

आज तेजाबी सुन आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ । आज चाँदी पाँच रुपैयाले घटेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker