अर्थ खबर
आज घट्यो सुन-चाँदीको मूल्य
काठमाडौं । आज सुनको भाउ आज ओरालो लागेको छ । र आज बुधबार छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो छापावाल सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूलय आज पाँच सयले घटेको हो ।
आज तेजाबी सुन आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ । आज चाँदी पाँच रुपैयाले घटेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।