अर्थ खबर

यस्तो छ आजको अमेरीकी डलर सहित अन्य देशको बिदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ९असार ११० लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ०० पैसा र बिक्रिदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker