अर्थ खबर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ-नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ २० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रिदर ३६५ रुपैयाँ १५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ०० पैसा र बिक्रिदर १४० रुपैयाँ ७६ पैसा रहेको छ ।कतारी एक रियालको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker