समाचार
आफूलाई ‘धर्ती माता’ नामले चिनाउने विष्णु कुँवर पक्राउ
काठमाण्डौ –आफूलाई ‘धर्ती माता’ नामले चिनाउने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट ग।ेपछि प्हरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाण्डौ भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् ।
युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियोमा उनले युवतीलाई नराम्रो सँग गाली गरेर कुटपिट गरेको देखिन्छ ।