समाचार

आफूलाई ‘धर्ती माता’ नामले चिनाउने विष्णु कुँवर पक्राउ

काठमाण्डौ –आफूलाई ‘धर्ती माता’ नामले चिनाउने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट ग।ेपछि प्हरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाण्डौ भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् ।

युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियोमा उनले युवतीलाई नराम्रो सँग गाली गरेर कुटपिट गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker