मनाेरञ्जन

राज लिम्बुको फरक गीत ‘बुझिदेउ’ (भिडियोसहित)

काठमाडौं । फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि आफूले चाहेको जस्तो जिन्दगी ससम्मान बाँच्न पाउनुपर्छ भन्ने सामाजिक सन्देश बोकेको मार्मिक गीत ‘बुझिदेउ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

केही दिन अघि सार्वजनिक भएको म्यूजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया र साथ मिलेको छ । उक्त गीतमा स्वर, संगीत र शब्द गायक राज लिम्बुको रहेको छ । गीतको एरेन्ज्मेन्ट बिश्व अधिकारीको गरेका हुन् ।

अजय रेग्मीले खिचेको भिडियोमा निरज, आशिक, लक्ष्मण चौलागाईं, सावित्रीदेवी गौतमको अभिनय हेर्न सकिन्छ । क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker