मनाेरञ्जन

टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअपको हल्ला किन आउँछ ?

पछिल्ला दिनमा मिडियामा टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअपको हल्ला फैलिएको थियो । समाचारअनुसार तीन वर्षसम्म रिलेसनमा रहेपछि दुवैले अलग हुने फैसला गरेका छन् । दुवैका विचार आपसमा नमिलेका कारण ब्रेकअप भएको खबर बाहिरिएको थियो । नयाँ पत्रीकामा खबर छ

तर, उक्त खबर गलत सावित भएको छ । दुवैलाई सँगै मिडियाले फेला पारेका छन् । त्यसपछि भने उनीहरूको ब्रेकअप भएको खबर लगत भएको पुष्टि भएको हो । दिशा र टाइगर प्रायः सँगै लन्च र डिनर गर्छन् । उनीहरूले सँगै खिचेको तस्बिर मिडियामा आइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker