मनाेरञ्जन

ज्यादै सुन्दर रहिछिन् प्रेम गीत- ३ मा प्रदिप खड्काकी “गीत” बन्न लागेकी यि हिरोइन

काठमाडौ -अब चलचित्र प्रेम गीत९३मा कृष्टिना गुरूङ देखिने भएकी छिन् । प्रेम गीत-३ मा आवेदन दिने २७१४ मध्येबाट कृष्टिना गुरूङलाई फाइनल गरिएको हो। अडिसन खुल्ला गरेपछि २७१४ आवेदन भरेका थिए । जसमा पहिला २५ जना छानिएको थियो। उक्त २५ भित्रबाटनै कृष्टिना गुरूङलाई छानिएको हो।

निर्माणपक्षले जनाए अनुसार चलचित्रको नायिकाको लागि आवेदन भरेका २५ मध्य कृष्टिना नै उपयुक्त कलाकार छनोट गरीएको हो । प्रेम गीत९३ मा प्रदिप खड्काको गीतमा कृष्टिना हुनेछिन्। यो चलचित्र छेतेन गुरुङ र निर्माता सन्तोष सेनको संयुक्त निर्देशनमा बन्ने बताइएको छ। यस चलचित्रमा कृष्टिना गुरूङको अलावा प्रदीप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker