अर्थ खबर

आज घट्यो सुनको मुल्य

काठमाडौँ, असार १६ । आज सोमबार सुनको मुल्य घटेको छ । आज सुनको मूल्यआज तोलामा ५ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए को छ ।

आइतबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।साथै आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमाकारोबार भइरहेको छ । रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker