अर्थ खबर
आज घट्यो सुनको मुल्य
काठमाडौँ, असार १६ । आज सोमबार सुनको मुल्य घटेको छ । आज सुनको मूल्यआज तोलामा ५ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए को छ ।
आइतबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।साथै आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमाकारोबार भइरहेको छ । रहेको महासंघले जनाएको छ ।