समाचारहेडलाईन

विप्लव कार्यकर्तासँग मुडभेड भएपछि सेनाको हेलिकोप्टरमा ५० जनाको ‘एलआरपी’ टोली संखुवासभातर्फ

काठमाडौं । संखुवासभाको सिलिचोङ(१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर विप्लब समुहले फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५र२५ जनाको टोली घटनास्थल पठाइएको हो । दोहोरो भिडन्त भएपनि दुईसमुहकै कुनै क्षती भने भएको छैन् । । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो । त्यसक्षेत्रमा विप्लव समूहले गतिविधि बढाएको आशंकामा प्रहरीले सक्रियता बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker