अर्थ खबर

जान्नुहोस आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार आजका लागी तोकेको एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ रुपैयाँ रहेको छ । त्यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५६, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै अष्टैलियन डलर एकको खरिददर ७६ रुपैयाँ पैसा र बिक्रीदर ७७रुपैयाँ द्धज्ञ पैसा रहेको छ ।यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker