अर्थ खबर

थाहा पाउनुहोस आजको सुनको मूल्य

काठमाडौँ -आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार सोमबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मुल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ६४ हजार ५ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मा किनबेच भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी-सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ । सोमबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य ९७ सय ३०० मा कायम रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker