समाज

बझाङको बुङगल नगरपालिकामा २० वर्षीया ललीता मृत फेला, स्थानियले गरे टिप्परमा तोडफोड

जिल्लाको बुंगल नगरपालिका २ ताडकाबगर नजिकै एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा २० वर्षीया ललीता कुमारी धामी रहेकी छन् ।

सोमबार राति साथिको घर जान हिडेकी उनी महेन्द्र उच्च मा विमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

युवतीको शव भेटिएपछि स्थानियले आक्रोश पोख्दै २ वटा टिप्परमा तोडफोड गरेका छन् । मृतकका आफन्तले घटनाको वास्तविक छानविन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker