अर्थ खबर

थाहा पाउनुहोस आजको सुनको मूल्य

काठमाडौँ, असार १९ । आज बिहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार तोलामा ५ सय रुपैयाले बढेको थियो ।साथै आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार ७ सय रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ ।बुधबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker