मनाेरञ्जन

साउथ सुपरस्टार प्रभाष र श्रद्धा अभिनित साहो’मा ज्याकलिनको आइटम डान्स

एजेन्सी- चलचित्र बहुबलीबाट निकै नै चर्चा कमाएका प्रभास पछिल्लो समय फिल्म साहोमा ब्यस्त रहेका छन् । चर्चित नायिका श्रद्धा कपुर र प्रभाष अभिनित फिल्म साहो’ मा नायिका ज्याकलिनको आइटम डान्स रहेको छ ।

उनि हालै साहो’मा आइटम डान्स गरेकी छन् । अष्ट्रेलियामा खिचिएको यो भिडियोमा ज्याकलिनले धमकेदार अभिनय गरेकी छिन् । उक्त फिल्मको छायांकन सकेर ज्याकलिन भारत फर्किएकी छिन् ।

लसन कुमार र भुषण कुमारको निर्माण रहेको यस फिल्मको टिजर सार्वजनिक भैसकेको छ । यो फिल्म भारतमा बनेका फिल्म मध्य फरक खालको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker