अर्थ खबर

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ-आज सुनको मूल्य पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको भाउ रु ५०० घटेको हो ।

शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ। त्यस्ते आज चाँदकिो मूल्य पनि घटेको छ । चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको छ । । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker