अर्थ खबर

सोमबार सुनको मुल्य स्थिर

काठमाडौँ – आज सोमबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार बुधबार यता लगातार स्थिर रहेको सुनको मुल्य आइतबार तोलामा ५ सय रुपैयाले घटेको थियो । आइतबार प्रतितोला ६४ हजार ५ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आजपनि सोहि मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा ७ सय २० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि प्रतितोला ७ सय २० रुपैयामा कायम रहेको महासंघ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker