समाचार

राष्ट्रिय मानव अधिकार आयोगका काम कर्तब्य र अधिकारको क्षेत्रमा डा सुरेन्द्र केसी यसो भन्छन्

काठमाडौँ । पछिल्लो समय मुलुकमा इन्काउन्टर, ज्यादती लगायतका घटनाक्रमहरु बढ्दै गइरहेको समयमा २५ प्लस नामक समुहले काठमाडौँमा एक छलफलको आयोजना गरेको छ । हालै मात्र विप्लव समुहका एक जिल्ला नेतामाथी इन्काउन्टरका नाममा गोली हानी हत्या गरिएको भन्ने गम्भिर प्रकृतिको आरोपसँगै यो यो मुद्धाले विशेष बहषको रुप धारण गरेको छ ।

द्धन्द्धकालमा जसरी जहाँ मनलाग्यो प्रहरीले नागरिकलाई पक्राउ गरेर हत्या गर्नु अपराध भएको भन्ने आरोप खेपिरहेका बेला राजधानीमा २५ प्लस समुहको राष्ट्रिय मानव अधिकार आयोगका काम कर्तब्य र अधिकारको क्षेत्र बोलको छलफलमा डाक्टर सुरेन्द्र केसी, गोबिन्द शर्मा पौडेल, नृत्र विक्रम चन्द समुहका नेता नर बहादुर कार्की लगायतका वक्ताहरुले आ आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker