मनाेरञ्जन

पत्रकार माथी यसरी भड्किइन् कंगना

एजेन्सी – यतिबेला कंगना भिडियोले माहोलतताएको छ । उनि पत्रकार विरुद्ध खनिएकी छिन् । यस्तै यस्तै फन्डा रचेर चर्चामा आउने कंगना हालै पनि पत्रकार संग घम्सा घम्सि गरीरहेकी छिन् । जजमेन्टल है क्या’ को एक रिमिक्स प्रोमोशनल गीतलाई सार्वजनिक गर्ने कार्यक्रममा कंगनाले एक पत्रकारलाई तथानाम गालि गलोज गरीरहेकी छिन् ।

पत्रकारले कंगनाको फिल्म मणिकर्णिकाबारे नकारात्मक टिप्पणी गरेको आरोप लगाएकी छिन् । उनि फिल्म जजमेन्टल हे क्या’ का लागि निकै चर्चामा छिन् । फिल्म मणिकर्णिकाः द क्विन अफ झाँसी’ विरुद्ध दुर्भावनाबाट ग्रस्त भएर धेरैकुरा लेखेका छन्, । उनिहरुबारे गलत आरोप लगाएको पनि कंगनाको आरोप छ ।

उक्त पत्रकारले उनको आरोप खण्डन गर्दै आफूले कहिले पनि उनीविरुद्ध नलेखेको र उनलाई कदापि पनि नराम्रो नभनेको स्पष्टिकरण दिए । उनीहरुको झगडाले उग्र रुप लिदै गयोकी उनीहरुलाई बीचमा अरु कसैले नै हस्तक्षेप गर्नुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker