अर्थ खबर

सस्तियो सुनको मूल्य

काठमाडौं ।आज नको भाउ सस्तिएको छ । अनुसार आज सुनको भाउ तोलामा तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । हिजो मंगलबार छापावाल सुन ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

ज तोलामा दुई सयले घटेर ६४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ ।

आज तेजावी सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker