Uncategorized

ऋतिकको प्रेम पाउन मरिहत्य गर्ने यि सुन्दरी को हुन् ?

एजेन्सी । भारतीय चर्चित नायकद्धय ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म वार’ को टिजर सार्बजनिक भए लगत्तै यसको चर्चा समेत चुलीएको छ । टिजरमा टाइगर , ऋतिक र बाणीको अभिनय रहेको छ । यश राज फिल्म्सको प्रस्तुतिमा तयार पारिएको यस फिल्मको टिजर सोमवार सार्वजनिक गरिएको हो । फिल्म वार’मा ऋतिक र टाइगरको घमासान युद्ध देखाइएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको यस फिल्म अक्टोवर २ मा रिलिज हुने तयारीमा रहेको छ । आदित्य चोपडाको निर्माणमा तयार भएको यस फिल्ममा टाइगर , ऋतिक र बाणीको मुख्य भुमिका रहेको यो फिल्म प्रतिक्षित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker