Uncategorized

सुनको भाउ स्थित, चाँदीको भाउ भने ह्वात्तै बढ्यो

काठमाडौं -आज सुनको मुल्य स्थिर रहेको छ । आज सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएकोनेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य आजकै मूल्यमा कारोबार भइरहेको थियो ।

यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ६४ हजार २०० रुपैयामै कारोबार भइरहेको थियो । बुधबार चाँदी भने रु २० ले बढे। ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker